रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे आज विश्व फुटबलका नायक!फुटबलको मौसम चलिरहेको छ। विश्वकप पछिको सबैभन्दा ठूलो फुटबल मेला कोपा अमेरिका र युरो कप जारी छ। फेरि पनि रोनाल्डो र मेसीको चर्चा चुलिएको छ।
रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे आज विश्व फुटबलक
फुटबलको मौसम चलिरहेको छ। विश्वकप पछिको सबैभन्दा ठूलो फुटबल मेला कोपा अमेरिका र युरो कप जारी छ। फेरि पनि रोनाल्डो र मेसीको चर्चा चुलिएको छ
विश्व फुटबलका यी दुई महान हस्तीको चर्चा हुनु सामान्य हो। तर पछिल्लो समय विश्व फुटबलमा केही उदीयमान खेलाडीको जन्म भइसकेको छ। यसमध्ये एक यस्ता खेलाडी छन्। जो मैदानको मध्य भागमा दौडिरहेका हुन्छ। बल छक्याइरहेका हुन्छन्। लाग्छ यो कोरोना कहरमा उनले खेल्ने खुट्टामा अक्सिजनको एउटा सिलिन्डर बाँधीएको छ जसको नाम हो- एनगोलो कान्टे!***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
थाहा छैन थकाइ कुन चराको नाम हो त्यसैले त फुटवल पण्डितहरू भन्ने गर्छन् कान्टे फुटबलका मेसिन हुन्। मैदानको मध्य भागबाट उनी अक्सिजन सप्लाई गर्ने गर्छन्। विपक्षी टिमका लागि भने यिनी राक्षस बराबर हुन् ।
लण्डन क्लब चेल्सीलाई भर्खरै युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका कान्टे फ्रान्सका प्रमुख खेलाडी हुन्। यिनै कान्टेको संघर्षमय जीवनका बारेमा यो आलेखमा निकै समष्टिमा विवेचना प्रस्तुत छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****