यो देशमा रबि लामिछाने जस्तो व्यक्तिले नेतृत्व गरे जस्तो महासंकट पनि सामना गर्न सक्छन्”- नायक जीवन लुइँटेल

चर्चित प’त्रकार रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को म’हामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अक्सिजन संगै जनमैत्री ह’स्पिटल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार गरिरहेका छन ! भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उप’चार गर्न सक्नु हुनेछ !

रबिको तारि’फ गर्दै जि’वन लुइँटेलले ले’खेला छन ,-“बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षालाई गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संक’टकाल लगाएर देश भरिका सम्पूर्ण अस्पताल’लाई राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर कार्यान्वयन गर्न रबि लामिछानेलाई हस्ता’न्तरण गरियो भने जनताको मुहारमा त्यसै उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment