यो त सुरुवात मात्र हो , अझै यि ठाउँमा छन् बाढीको खतरा

काठमाडौं । वर्षाको सुरुवातमै सिन्धुपाल्चोक, मनाङ लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षती गरायो । अझै ७० प्रतिशत वर्षा हुन बाँकी नै छ । त्यसैले अझै बढी बाढी पहिरोको सम्भावना भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तत्काल केही क्षेत्रमा सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । आइतवार बिहानको मापनानुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव सतर्कता तह आसपास छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment