यी हुन् डिभोर्सपछि एक्लै रमाइरहेका ९ महिला कलाकार

पारिवारीक जीवन जिउने क्रममा मतभेद त हुन्छ नै । तर कतिपय मतभेदले नराम्रो रूप लिन्छ र सम्बन्धको अन्त्य हुन्छ ।वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् ।सामन्यतया अविश्वास, आशंका र च’रम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की लगायत छन् ।सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+