झापा / दमकमा ट्रकले मोटरसाईकललाइ ठ’क्क’र दिँ’दा बिष्ट दम्पती’को मृ’त्यु भए’काे छ । मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटना हुँदा पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टको’को मृ’त्यु भ’ए’काे हाे ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिष्ट दम्पति सवार प्र.२—०३—०१३—प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको ट्र’क’ले ठ’क्क’र दिँ’दा उनीहरु’को मृ’त्यु भए’को ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठ’क्क’र दि’ने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । बिष्ट सुरुङ्गास्थित होटल हेवनका संचालक रहेका थिए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****