दुखी : गरिब पिडित की आमा विपदकाे बेला नाम लिनै पर्यो भने रिमा सापकोटा साइराम निर्धक्क लिनु होला। देश भित्र भूकम्पकाे बेला हाेस या फेरी बाढीपहिरोले घरसन्तान बगाउँदा हाेस, कोरोनाका कारण लकडाउन हुदा मजदुरी गरेर खाना खान नपाउँदा, जो आर्थिक अभावका कारण उपचार गर्न नपाउँदा, वा विभिन्न रोग वा भैपरि आउने बिरामी, सधै सधै तत्पर र तल्लिन रहने नाम हो रिमा सापकोटा साइराम ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
