यसरी ४१ ओटा विभिन्न जनावर तथा चराचुरुङ्गीको आवाज निकालेर भाइरल थिइन् सन्तोषी सुब्बा(भिडियो हेर्नुहोस्)

उनी कुनै समय सामाजिक संजाल बिशेषगरि युबट्युबमा चराचुरुङ्गीको आवाज निकालेर निकै नै भाइरल बनेकी थिइन्।उनलाई खोजीखोजी युबट्युबरहरू उनले निकाल्ने आवाज सुन्नको लागि पुग्ने गर्दथे। उनी विभिन्न खाले ४१ ओटा जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने गर्दथिन्।उनको यहि कलालाई देखेर सबैले उनलाई मन पराएका थिए।उनी चराचुरुङ्गी र जनावरहरूलाई औधी प्रेम गर्दथिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्र’हरी’ले सन्तोषी सुब्बा ह’त्या प्र’क’र’ण’मा एक युवकलाई प’क्रा’उ गरेको छ। प’क्रा’उ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय सुरेश तिमल्सिना रहेको प्र’ह’री’ले जनाएको छ ।प्र’ह’री स्रोतका अनुसार तिमल्सिनाले सुरुमा सन्तोषीलाई ब’ला’त्का’र प्र’या’स गरेको तर सन्तोषीले प्र’ति’का’र गरेपछि घाँ’टी थि’चेर ह’त्या गरेको स्वि’का’र गरेका छन् । ह’त्या गरेपछि अ’नु’हार चि’न्न नसकियाेस् भनेर महिलाको प’हिचान लु’काउन सन्तोषीको अनुहार भरि ढुं’गा’ले प्र’हा’र गरेकाे ब’या’नमा युवकले स्वी’का’र गरेका छन् ।गत मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह’त्या ग’रेर फा’लिएकाे अवस्थामा सन्ताेषीको श’व भेटिएकाे थियाे । सुरुमा श’व’को पहिचान हुन नसकेपनि प्र’ह’रीको अ’नुस’न्धा’नपछि उनि विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा भएको पुष्टि बहेको थियो । आज प’त्र’का’र स’म्मे’लन गरेर प्र’ह’री’ले घ’ट’ना विवरण सार्वजनिक गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+