डडेल्धुराका यी युवा जो एकदमै दर्दनाक स्थितिमा छन्।किसम बहादुर ताम्राकार सुदुर पश्चिम डडेल्धुराका उनी ।झट्ट हेर्दा समेत आङ सिरिङ्ग नै हुने अझ भनौ हेर्न नै नसकिने यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भएको र महिना दिनमा अप्रेशन नगरे संसार नै छाड्नु पर्ने अवस्थाबाट उनी अलग छैनन् ।
पेटमा खाल्टाहरु अनि खाल्टाबाट छर्लङ्गै देखिने मासुका थुप्रा अनि नसाहरु,एकदमै दुख्ने र कहिलेकाही त असह्य हुने समेत बताउछन् ताम्राकार ।लगभक ४ बर्ष देखिनै ताम्राकार यस्तो अवस्थामा छन् ।खानाको नलि चुड्डिएपछि उनको यो अवस्था भएको हो ।डडेल्धुराका यी युवा जो एकदमै दर्दनाक स्थितिमा छन्।किसम बहादुर ताम्राकार सुदुर पश्चिम डडेल्धुराका उनी ।झट्ट हेर्दा समेत आङ सिरिङ्ग नै हुने अझ भनौ हेर्न नै नसकिने यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भएको र महिना दिनमा अप्रेशन नगरे संसार नै छाड्नु पर्ने अवस्थाबाट उनी अलग छैनन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
