मेलम्ची नदीमा अरु लाई बचाएर आफुहरु अस्ताए बाढी को त्यो लेदोमामलम्ची नदीमा अरु लाई बचाएर आफुहरु अस्ताए बाढी को त्यो लेदोमासिन्धुपाल्चोक – साँझ पर्न लाग्दा खेतीपाती सकेर स्थानीय घर फर्कंदै थिए ।
हेलम्बुको काखबाट सधैं शान्त भएर बग्ने मेलम्ची नदी असार १ गते उर्लिएसँगै धमिलो हुन थाल्यो । एकाएक नदीमा बाढी आएको खबर सुनेपछि आ-त्तिएका तटीय क्षेत्रका स्थानीय र रिसोर्ट व्यवसायी खैलाबैला गर्दै सुर-क्षित स्थानमा भा*ग्न थाले । तर स्थानीय मत्स्य फार्मका व्यवसायी माछा जोगाउनतिर लागे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
