मेलम्चीको बाढीपीडित बसेको ठाउँमा अन्यलाई प्रवेश निषेध, यस्तो छ कारण

Samchar

काठमाडौ। कसैका लागि विपत्ती त कसैका लागि त्यही घटना आफ्नो प्रचार गराउने अवसर हुने गरेको छ । अरुलाई विपत्ती परेको बेलामा सहयोग गर्ने नाममा आफ्नो प्रचार गर्ने प्रवृत्ती मौलाउँदै छ । अहिले राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने होडवाजी चल्न थालेपछि सिन्धुपाल्चोकका बाढी पीडित बसेको स्थानमा प्रवेश निषेध गरिएको छ ।आफुहरुको समवेदना माथि खिल्ली उडाउने ब्यवहार देखिन थालेको भन्दै मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा विवाद भएको थियो । स्थानियले ब्यानर च्यातिदिएका थिए । राहतको नाममा पार्टीको प्रचार गरेको भन्दै स्थानियले विरोध जनाएपछि अवस्था विग्रिएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *