मुश्लिम समुदायबाट एमबिबिएस गरेकी नेपालकै पहिली डाक्टर जेवा खातुनलाई बधाई !

Samchar

मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ ।विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् ।पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा खातुन ।जेवा हालै एमबीबीएस उतीर्ण भएर डाक्टर बनेकी छन्
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *