काठमाडौं । मुख्यमन्त्री बनेको भोलीपल्टै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलय एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अवज्ञा गरेका छन् ।आफ्ना मान्छेलाई मन्त्री बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन मुख्यमन्त्री आचार्यले अवज्ञा गरेका हुन् ।पार्टी अध्यक्षकै निर्देशन अवज्ञा भएपछि प्रदेशको सत्तारूढ एमालेमा खटपट सुरू हुने निश्चित भएको छ।शुक्रबार आफू निकटका दुई जनालाई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री आचार्यलाई अध्यक्ष ओलीले फोन गरेरै संखुवासभाका सांसद तुलसी न्यौपानेलाई नियुक्त गर्न भनेका थिए ।तर आचार्यले न्यौपानेलाई सपथ गराउन सिधै इन्कार गरेका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मुख्यमन्त्री बनेको भोलीपल्टै भीम आचार्यद्धारा केपी शर्मा ओलीको निर्देशन अवज्ञा, यस्तो निर्णयपछि लफडा !
By laxmi
August 27, 2021