काठमाण्डौँ । भर्खरै मात्र बाग्मती प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हाल्न पुगेकी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको पद हाँसी हाँसी त्याग्न तयार रहेको बताएकी छिन् ।आफ्नो लागी मुख्यमन्त्रीको पद भन्दा ठूलो कुरा नेकपा एमालेको एकता रहको भन्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री पदमै रहनको लागी माधव नेपालको एकिकृत समाजवादी पार्टीमा कुनै हालतमा नजाने प्रष्ट पारेकी छिन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित .भएको अवस्थामा मुख्यमन्त्री शाक्यले पार्टी रोज्ने की मुख्यमन्त्री राज्ने अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मुख्यमन्त्री छोड्न तयार छु तर कुनै हालतमा माधव नेपालको पछि लाग्दीन: शाक्य
By laxmi
August 27, 2021