मिल्खा सिंहको निधनले दुखी भए बलिउडकर्मी

मिल्खा सिंहको निधनले दुखी भए बलिउडकर्मी
विश्वप्रसिद्ध भारतीय धावक मिल्खा सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । शुक्रबार राती स्थानीय समयअनुसार साढे ११ बजे उनको निधन भएको हो । उनी ९१ वर्षका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

५ दिनअघि मात्र उनकी पत्नी निर्मल कौरको पोस्ट कोभिड कम्प्लिकेसनका कारण निधन भएको थियो । मिल्खाको चण्डीगढस्थित पीजीआइएमइआरमा १५ दिनदेखि उपचार भइरहेको थियो । उनलाई ३ जूनमा अक्सिजन लेभल घटेपछि आइसीयूमा भर्ना गरिएको थियो । २० मेमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रबिना टण्डन, प्रियंका चोपडालगायतले श्रद्धाञ्जली दिएका छन् । उनीहरुले उनको निधनले बलिउडमा पनि अतुलनीय क्षति भएको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment