मान्छेको शव बैंकको खातामा रहेको १ लाख १८ हजार रुपैया लिन गयो, बैंकका कर्मचारीको उड्यो होस्

एजेन्सी । जब मृत्यु भइसकेका ब्यक्ति आफ्नो खातामा भएको पैसा लिन भन्दै बैंकमा पुगे त्यहाँका कर्मचारीको होस उड्यो । निधन भइसकेका ब्यक्तिको खातामा पैसा बाँकी थियो । त्यही पैसा निकालन शव बैंकमा पुगेको हो । भारतबिहारको राजधानी पटनामा भएको घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।

वास्तवमा यो अनौठो घटना पटना शहरसँगै शाहजहाँपुर पुलिस स्टेशन क्षेत्रको सिग्रीवान गाउँको हो । जहाँ क्यानरा बैंकको शाखा छ । सिग्रीवान गाउँका ६५ वर्षीय महेश यादवको बिमारीले गर्दा मृत्यु भयो ।

विपन्न परिवारका उनको अन्त्यष्टि गर्ने पैसा पनि परिवारका सदस्यसंग थिएन । त्यसैले उनको खातामा भएको पैसा दिन बैंकका कर्मचारीलाई आग्रह गरे । तर बैंक प्रबन्धकले पैसा दिन इन्कार गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment