माधव नेपालले एउटा काम भने गजबको गरे, चौतर्फी प्रशंसा

Samchar

नेकपा एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी गठन गरेर अध्यक्ष बेनेका माधव कुमार नेपालले पछिल्लो समय पार्टी फुटाएको भन्दै एमाले कार्यकर्ताका गाली धेरै नै खाइरहेका छन् । तर उनले गरेको एउटा कामले भने चौतर्फी प्रशंसा पाइरहेको छ सरकारी कर्मचारी पनि राजनिति गर्ने , सरकारी शिक्षक पनि राजनिती गर्ने त्यसकारणले यो देश कहिल्यै उभो लागेन भनेर बर्षौ देखी नेपाली जनताले गुनासो गर्दै आइरहेका छन् तर कुनै पनि नेताले सरकारी कर्मचारी र शिक्षकलाई राजनिती बाट अलग गराउँने आँट गर्न सकेन तर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी पार्टीले त्यो आँट गरेको छ ।
भोली सम्म आफ्नो निर्णयमा नेकपा एस कतिको खरो अडिन सक्छ प्रश्न उठ्न तर सक्छ तर आजको मितिमा नेकपा एस ले सरकारी कर्मचारी र शिक्षलले आफ्नो पार्टीको सदस्यता नपाउँने निर्णय गरेको छ । कर्मचारी युनियन र शिक्षक संगठन केही पनि नेकपा एसको रहने छैन । जनताको चाहना बमोजिममै यस्तो निर्णय गरिएको उक्त पार्टीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *