माधव नेपाललाई धोका दिएर बालकोट पुगेका यि ९ नेतालाई ओलीले पनि वास्ता गरेन, मध्यरातमा जारी गरे यस्तो विज्ञप्ती

Samchar

काठमाडौ । एमाले भित्रको संघर्षमा लामो समय माधव कुमार नेपाललाई साथ दिँदै आएका मुख्य नेताहरुले नै अन्तिम अवस्थामा उनको साथ छोडे । माधवले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदा दोस्रो पुस्ताका नेता कोही देखिएनन् । तीन जना उपाध्यक्ष नै उनको पक्ष्मा देखिएनन् । एमाले एकता बचाउन संस्थापन पक्षसंग वार्तामा रहेका नेताहरुले पनि माधवको साथ छोडे ।अन्तिम अवस्थामा माधवको साथ छोडेर संस्थापन पक्षसंग फेरी वार्तामा पुगेका ९ नेताहरु फेरी पनि निरास भएका छन् । उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्न भन्दै केही सर्त लिएर ओली निवास बालकोट पुगेका थिए । तर ओलीले उनीहरुको कुरा सुनेनन् । निरास भएर फर्किएका नेताहरुले विहिवार अबेर राती विज्ञप्ती जारी गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *