माधव नेपाललाई गम्भिर धक्का, सबैभन्दा चर्चित नेताले दुई दिनमै छोडे साथ

नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टीको अध्यक्ष बनेका माधव कुमार नेपाललाई गम्भिर धक्का लागेको छ । उनको पार्टीको सबैभन्दा लोकप्रिय नेताले दुइ दिनमै साथ छोडेका छन् ।माधव कुमार नेपालको पार्टीले निर्वाचन आयोगमा सनाखत गर्न जाने दिन सनाखत गर्न पुगेका चर्चित नेता प्रदिप नेपालले केहि दिनमै नेकपा एस परित्याग गरेको घोषणा गरेका छन् । माधव कुमार नेपालले धोका दिएको भन्दै प्रदिपले पार्टी त्याग्ने घोषणा गरेका हुन् ।नेता नेपाल लामो समय देखी विरामी रहका छन् विरामी अवस्थामा पनि निर्वाचन आयोग पुगेर उनले माधव नेपालको पार्टीमा सनाखत गरका थिए । प्रदिप नेपाल नेकपा एसमा आए पछि सो पार्टीका कार्यकर्ताले ठूलो हल्लाखल्ला गरेका थिए। अहिले हिस्स भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+