काठमाडौं, ३० असार : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभएको स्पष्ट पारेका छन्।आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई कुनै ठाउँ नभएको बताएका हुन्। उनले आत्मआलोचना गरे अन्य नेतालाई ठाउँ भएपनि माधव नेपालका लागि एमालेमा कुनै ठाउँ नरहेको प्रष्ट पारेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

माधव नेपाललाई एमालेमा ठाउँ छैन: ओली
By laxmi
July 15, 2021