माओावादी फुटाउन अध्यादेश ल्याएको खुलासा, देउवाले प्रचण्डलाई खेलाई-खेलाई फसाए

Samchar

काठमाडौँ – सरकारले जारी गरेको अध्यादेश नेकपा माओवादी केन्द्र लक्षित रहेको खुलासा भएको छ । एमाले फुटाउन भनेर ल्याएको अध्यादेशले माओवादीमाथि प्रहार गरेको छ ।सरकारलले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि माओवादी फुट्ने लगभग पक्का भएको छ । एमाले र जसपा फुट्न केन्द्रीय समितिमा वा संसदीय दलमा ४० प्रतिशत पुग्ने भएपनि सरकारले २० प्रतिशत भए पुग्ने व्यवस्था गरेपछि यो माओवादी लक्षित भएको पुष्टि भएको हो ।

माओवादी केन्द्रका १३ जना सांसद अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट छन् । उनीहरुले दल फुटाएर नयाँ पार्टी दर्ता गर्ने गृहकार्य थालेका छन् । शेरबहादुर देउवा नेतृवको सरकारले अन्तिममा आएर एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी गराउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भएपनि यसले माओवादीलाई अप्ठ्यारोमा पारेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *