महेश बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री

महेश बस्नेतले पठाए मेलम्चीमा राहत सामग्रकाठमाडौं- युवानेता महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएका छन् ।विपद्मा पीडित बनेका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपालको टोलीलाई सङ्घका इन्चार्जसमेत रहेका भक्तपुरका निवर्तमान सांसद बस्नेतले सामग्री पठाएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment