उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ खुबै भेटिन्छ ।अझ, चलचित्रकर्मी त प्रचारका लोभी हुन्छन् । सामाजिक कार्यलाई प्रचार गरेर मिडियामा तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् ।तर, कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि प्रेरणादायी हुने भएकाले उनीहरुको सक्रियताको ठूलो अर्थ राख्छ ।चलचित्र रिलिजको बेलामा दर्शकलाई ‘भगवान’ भन्दै हलसम्म आउन नमस्कार गर्ने चलचित्रकर्मी तीनै दर्शकलाई आपत्त पर्दा कती सक्रिय हुन्छन् ? यसले पनि अर्थ राख्छ ।नेपालले विगत डेढ बर्षदेखि को’रोनाको महामारी भोगिरहेको छ । केही दिन अगाडि मात्र बाढी प’हिरोका कारण देशका धेरै ठाउँका मानिसहरु स’मस्यामा परेका छन् । यस्तो समयमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीले देखाएको सक्रियता प्रशंसायोग्य छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

महामारी होस् या बाढी पहिरो, कहिल्यै मन पग्लिएन
By laxmi
June 22, 2021