वैदेशिक रोजगारीमा मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको छ।करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि इपो पेराक भन्ने ठाउँमा सुरक्षागार्डमा काम गर्दै आएका नेपाल सुनसरी झुम्का निवासी ३० वर्षीय मनोज कुमार चौधरीको मृत्यु भएको हो ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
