मलेसियामा एक नेपाली कामदारको हृदयाघातका कारण मृ’त्यु ! मनमा अलिकति दया भए (Rip) लेख्नुहोला

मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। दाङ जिल्ला घोराही उपमहानगरपालिका वाड न ७ नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृ’त्यु भएको हो उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए। पासपोर्ट न .10501507नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ बजे सुतेकै ठाउँमा उनको हृदयाघातका कारण मृ’त्यु भएको छउनको श’व मलेसिया बातुपहातको सुल्तानअस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । दुर्गा को श’वलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिरहेको छ।बिटालु घर फर्किन एक महिना मात्र बाकी हुँदा आज अचानक मृत्यु भएको हो।उनका घरमा श्रीमती २छोरी१छोरा रहेका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment