म’ला’मी गएका अधिकारी अ’क’स्मा’त खोला बढेपछि फर्किएनन् घर परिवार शो’क’मा!

अर्घाखाँचीमा खोलाले बगा’एर बेपत्ता भएका व्यक्ती फेला परेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मृ’त अवस्था फेला परेका हुन ।मृ’तक अधिकारीको श’व रिङ्गदी स्थित बलेवाको बाँ’समा अ’ड्कि”एको अवस्था फे’ला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए। म’ला’मी गएका अधिकारी लाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बे’प’त्ता भएका थियो । श’वलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निरन्तरको वर्षाका कारण बाग्लुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्ष ति र केहीको आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण सात घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी बताए।लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन्। ताराखोला गाउँपालिकामा घरमाथिबाट पहिरो खस्दा वडा नम्बर ५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाग्लुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भ त्का एको छ भने एक घर उच्च जोखिममा पारेको छ। पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भ त्का एको र गोठमा रहेको भैसी पु रि एको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+