मलाई प्रधानमन्त्रीबाट प्रचण्ड-माधबको ‘ग्रान्ड डिजाइन’मा विदेशीको शक्तिबाट हटाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विदेशी शक्तिको ग्रान्ड डिजाइनबाट प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ग्रान्ड डिजाइनको मतियार आरोप लगाए ।‘उनीहरुले त्यो तहको ग्रान्ड डिजाइन गर्न सक्नु भएन कसैले लगायो,’ ऋषि धमलाले प्रचण्ड र माधव नेपालले ग्रान्ड डिजाइन गरेर हटाएका हुन् भन्ने प्रश्नमा ओलीले भने, ‘जुधाउने अरु नै छन् ।’

ओलीले ग्रान्ड डिजाइनको विषय उठाएलगत्तै त्यसबारे चासो बढेको छ । ओलीविरुद्ध कुन कुन विदेशी शक्तिले ग्रान्ड डिजाइन गरे रु उनको संकेत कुन विदेशी शक्तिविरुद्ध हो रु
नेपालको राजनीतिमा भारत र चीनको निकै चसो छ । अमेरिका र युरोपेली युनीयनको पनि चासो छ । भारतसँग ओलीको लामो समय सम्बन्ध चिसिएको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयले समस्या आयो । चुच्चे नक्शाको विषयले सम्बन्ध केही बिग्रियो । तर, पछि भारतसँग विभिन्न तहमा संवाद सुरु भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+