मन्त्रिपरिषद् विस्तार, को-को मन्त्री बने ?

मन्त्रिपरिषद् विस्तार, को-को मन्त्री बने ?
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लछुमन तिवारीलाई पर्यटन, उद्योग पर्यटन र बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ ।एमाले सांसद राजकुमार ओझाले आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताए ।एमाले विभाजित भएपछिको विकसित परिस्थितिका कारण बिहीबार आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+