भोजपुरमा दलित युवाले श्रेष्ठ थरकी युवतीसंग गरेको विवाह छुटेपछि छोडे संसार

काठमाडौ । काठमाडौमा दलित भएकै कारण कोठा भाडा नदिएको घ’ट’ना प्रहरीमा पुगेको बेलामै भोजपुरमा भने एक दलित युवकले अन्तरजातिय विवाह छुटेपछि संसार छोडेका छन् । उनी मृ त फेला परेका छन् । उनलाई यस्तो अवस्थामा पुर्याउने काममा वडाध्यक्ष नै संलग्न भएको भन्दै मानवअधिकारकर्मीले आवाज उठाएका छन् ।विज्ञप्ती जारी गर्दै वडाध्यक्षलाई कारवाहीको माग गरिएको छ ।उनलाई वडाध्यक्षकै अगुवाईमा प्रहरी कार्यालय भित्रै या त ना दिएपछि युवकले यस्तो निर्णय गरेको भन्दै मानवअधिकारकर्मीले कारवाहीको माग गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment