रसियामा एक अनौठो घ ट ना घ टे को छ ।रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडाको पाठीको अनुहार मान्छे सँग मिलेपछी सबै चकित परेका छन् । उक्त भेडाले जन्माएको पाठी मान्छे जस्तै भएपछी गाँउ चकित परेका छन् । उक्त पाडो जिगस्व नामक किसान जस्तै अनुहार भएको बताइएको छ । भेडा मालिक किसानले पाठीबारे प्रतिकृया दिँदै यसो भने भेडीको जन्मले गाँउले नै चकितमा परेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
त्यस्तै सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोजिरहेका छन् । किसानले भने बिभिन्न ठाँउमा प्रदर्शन गर्न किन्ने सर्कसवालाहरुलाइ भेडी बेच्न नमानको सकिङ टाइम्स् नामक रोचक खबर प्रकासन गर्ने बेलायती अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****