भिडियो एक्स–रे गर्दा उनको पेटमा २८ हप्ताको ग र्भ र हेको खुल्यो, आफ्नै बाबुले …..

बाबु आमा भनेका भगवान पछिको अर्को रुप हो भनिन्छ । तर सबै बाबु आमा भगवानकै दोश्रो रुप हुन्छन् भन्ने छैन । केही बाबुले आफ्नो र परिवारको इज्जतका लागि छोरीको कुभलो पनि चिताउने गर्दछन् । उनीहरु इज्जतका नाममा जस्तो सुकै तल्लो स्तरको काम पनि गर्न तयार भएको पाइन्छ ।
केही समय पहिले बिराटनगरमा भएको यस्तै एक घटनाका कारण बाबुको भूमिकामाथि नै शंका उत्पन्न भएको थियो । बिहे नगरेकी छोरीको पेटमा बच्चा रहेको थाहा पाएपछि समाजका अगाडि इज्जत जोगाउने नाममा वावुले अलपत्र अवस्थामा छोडेर हिडेका थिए । ती व्यक्तिले छोरीलाई सुनसरीको भन्टाबारी नाका हुँदै भारतबाट विराटनगर ल्याएर जिल्ला प्रशासन कार्यालय, मोरङ नजिक अलपत्र छोडी आफु भारत फर्किएको प्रहरीले बताएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment