भारतद्धारा अफगानिस्तानबाट २ नेपालीको उद्धार

Samchar

भारतले अफगानिस्तानबाट ८७ जना भारतीय नागरिक र दुई जना नेपाली नागरिकको उद्धार गरेको छ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले ताजकिस्तानबाट एयर इन्डियाको बिमानबाट उद्धार गरेर नयाँ दिल्ली ल्याएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *