भर्खरै हेलिकप्टर दुर्घ’टना हुँदा २ मन्त्री सहित ११ जनाको मु’त्यु !

टर्कीमा से’नाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा २ मन्त्री सहित११ जनाको मृ’त्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जना सैनिकको मृ’त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’र्घट’ना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment