भर्खरै पोखराबाट आयो अर्को ठुलो दु:खद ख़बर (भिडियो सहित हेर्नुहोस् ) समाचार

भर्खरै पोखराबाट आयो अर्को ठुलो दु:खद ख़बर (भिडियो सहित हेर्नुहोस् )

पोखरा महानगरपालिका– १३ आर्बामा दुई टु-क्रा पारिएको अवस्थामा महिलाको श-व फेला परेको छ । अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव आर्बा साझा बस्ति नजिकैको जंगलमा क्षत विक्षत अवस्थामा फेला परेको हो ।दाउरा काट्न गएका स्थानीयले महिलाको श’व देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर दुई टुक्रा पारेर फालिएको अवस्थामा श’व फेला परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मृ’तकको पहिचान हुन नसकेकाले घ’टनाको बारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।’काठमाडौ / बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन ।बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको करण नेपाल क्यान्स’र हस्पिटल ललितपुरमा उपचारको क्रममा मृ’त्यु भएको थियो । बुबा वीर बहादुर लोको पनि क्यान्स’रको उपचार भईरहेको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+