भर्खरै ट्रकले जिपलाई हान्दा सबै परिवार सकियो (हेर्नुस् स्थलगत रिपोर्ट )मृ`त आत्माको चिर शान्तिसहित शोकाकुल आफन्तजनमा गहिरो समबेदना

काठमाडौं : मोरङ जिल्लामा एकदमै डरलाग्दो घ`टना घटेको छ जहाँ एकै परिवारका सबै सदस्यहरुले ज्यान गुमाउनु परेको छ ।कस्तो संयोग अथवा दशा भइदियो भने आफ्नै ज्वाइँ खसेर उनकै मलामि जाँदै गर्दा ट्रकले हानेर सबै जिम पुरै कच्याककुचुक पारिदिएपछि कोहि पनि बाच्न पाएनन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एकातिर आफ्नै ज्वाइँ बितेर अथाहा पिडामा भएको परिवार अर्कोतिर आफ्नो सबै परिवारनै यो निर्मम ढंगबाट सकिदा निश्चय पनि भाग्य र दैवको खेल देखेर पनि एकदमै उदेक लागेर आउँछ ।यो परिवारको कालगति नभई यो तबरमा अन्त्य होला भन्ने निश्चय पनि सोचेका थिएनन् होला ।

ट्रिफर र ट्रक एकदमै ठूलो गति र मनलाग्दि तरिकाले चलाउने हुदा पनि यस्तो घटनाहरु बेला बखतमा आइनै रहन्छन् ।उनिहरु उपर कडा ऐन र कानुन बन्न जरुरि छ ।यस्तो घटनाहरु निउनिकरणका लागि सरकारले ठोस कदम चाल्न समेत जरुरि छ ।मृ`त आत्माको चिर शान्तिसहित शोकाकुल आफन्तजनमा गहिरो समबेदना ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+