भर्खरै आयो यस्तो दु:खद खबर : ४० जना भन्दा बढिको मृ’त्यु , दया भए #RIP लेख्नु होला

बामाको । दुई पक्षका बीचमा झ’डप हुँदा मालीमा कम्तीमा ४० जनाको मृ’त्यु भएको छ । लामो समयदेखि द्व’न्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शि’कारीहरुका बीचमा झ’डप हुँदा उनीहरुको मृ’त्यु भएको हो । देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घ’टना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । घ’टनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन् । हिं’सात्मक घ’टनाले स्थानिय बासिन्दा त्र’सित र आ’तङ्कित भएको पाइएको छ । दुई पक्षका एक एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिं’सात्मक रूप लिएपछि झण्डै ४० जनाको मृ’त्यु भएको हो ।मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरुका बीचमा बेला बेलामा यस्ता हिं’सात्मक घ’टना हुदै आएका छन् । अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment