भर्खरै आयो दुखद खबर : हेर्दाहेर्दै भिषण बाडीले नेपाली सेनाको ब्यारेक बगायो कयौ बेपत्ता खोजीकार्य जारी !

मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्चीमेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको स्थानीयले जानकारी दिएका छन् । रातीको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा पुग्न सकेका छैनन् ।मेलम्ची खोलामा आएको बाढीले नदी आसपासमा सञ्चालन गरेको ट्राउट माछा फर्म सबै बगाएको स्थानीयले जानकारी दिएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु,चनौटे लगायतका बजारमा समेत बाढीले क्षती बनाएको छ । हेलम्बुको नाकोतेमा आएको पहिरोले स्थानीयमा भागदौड भएको स्थानीय दोर्जे लामाले जानकारी दिए । लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment