बेहुलिको बिदाई : बेहुलि रोकोरोइ भइन ,बेहुलिको आँसु देखेर यसरी बेहुलाले आँसु पुछिदिए अनि सगै रोए (हेर्नुस् भिडियो )

Samchar

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।आजको यश शृङ्खलामा हामी त्यस्तो एक अमर जोडिको बिवाह र बिदाई तपाईहरु समक्ष पेश गर्दैछौ ।सो बिवाह भरि बेहुलि भावुक नै रहिन् अन्तिमपटक उनि घरमा भएका आफ्नो घरकासग मिल्दैथिइन उनी त्यहाबाट जान साथ त्यो आगन अब माइति हुन्थ्यो त्यसकारण आँसु झर्नु स्वभाविक थियो ।उनि एकदमै चिच्याइ चिच्याइ रोइन आफ्नो श्रिमतिको आँसु देख्न नसकेका बेहुला समेत भावुक भए र श्रिमतिको आँसु पुछिदिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *