बामदेव गौतमको बोली फेरियो: म एमालेमै छु, अध्यक्ष बन्दै छु !

Samchar

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू अहिले एमालेमै रहेको स्‍पष्‍ट पारेका छन् । आइतबार सचिवालयमार्फत आफ्‍नो धारणा सार्वजनिक गर्दै आफूलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको भनेर प्रचार गरिएमा समेत असन्‍तुष्‍टि जनाएका छन् ।सचिवालयमार्फत् जारी विज्ञप्‍तिमा नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा भने दोहोर्‍याएका छन् ।‘केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु’ सचिवालयद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ ।

‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’सामाजिक संजालमा लेखेका छन्, “आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेकाे भन्दै फाेटाे सहितका ब्यानर प्रकाशित गर्नु ठिक होइन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *