काठमाडौँ । असारको पहिलो साताबाट शुरू भएको वर्षाका कारण हालसम्म ३८ जनाको मृ’त्यु भएको छ भने ३१ जना बेप’त्ता भएका छन् । बाढी र पहिरोमा परी ३९ जना घा’इते भएका छन् ।अविरल वर्षाका कारण ४८ जिल्ला पूर्णरूपमा प्रभावित भएका छन् । सोही अवधिमा चार सय ८९ घर पूर्णरूपमा भत्किएका छन् भने एक सय १२ घर आंशिकरूपमा भत्किएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ बाढी र पहिरोमा परी पाँचको मृ’त्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा तीन सय ३८ वटा घर पूर्णरूपमा क्ष’तिग्रस्त भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
