ब’लात्कार आ’रोपी मन्त्रीलाई तत्काल बर्खास्त गर्न अखिलको माग

नेकपा एमाले निकट अनेरास्ववियुले एक महिलामाथी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बलात्कार जस्तो जघन्य अपराध गरेको भिडियो सार्बजनिक भएको बताउदै उनलाइ तत्काल बर्खास्त गर्न माग गरेको छ । अध्यक्ष ऐन महरद्वारा जारी विज्ञप्तीमा प्रदेशका मन्त्री जस्तो जिम्मेवार व्यक्ति आफै बलत्कार जस्तो जघन्य अपराधमा संलग्न भई घटनाको भिडियो समेत बाहिरिएको विषयले अनेरास्ववियु स्तब्ध र लज्जीत भएको बताएका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment