बर्दियामा फेरि बाघले मान्छे खायो

Samchar

बर्दियाः बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आ’क्र’मणबाट मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको श’व स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँ’सपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आ’क्र’मण गरेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *