बर्दियाः बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आ’क्र’मणबाट मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको श’व स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँ’सपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आ’क्र’मण गरेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
