नमस्कार! म कपिलवस्तुबाट रमेश प्रसाईं,आज पनि केही सं’वे’द’न’शील बिषयमा आफ्ना सन्देशहरू राख्न आएको छु।आशा छ,तपाईंलाई उत्कृष्ट लागेको खण्डमा अवश्य लाइक,सेयर गर्नु नै हुनेछ।म आज बुद्धको शान्ति भुमी कपिलवस्तुमा छु तर आ’त्मा असाध्यै धेरै अ’शा’न्त छ कारण हो देशमा केही बाहुबलीहरूमा यति बि’घ्न ब’ल,बैँ’स चढ्यो कि अब लोकतन्त्रमा बोल्न र प्रश्न राख्न पनि डराउनु पर्ने स्थितिको सृजना हुन लाग्यो यो देशमा।
प्रशङ्ग हो नागरिक अभियन्ता ज्ञानेन्द्र शाही माथी ह’म’ला गरेर ता’ली’वा’नी शैलीको प्रदर्शन गरियो।एकपटक बि.सं.२०४८ सालको चुनाव ताका चुनाव प्रचार गर्न जाँदा जननेता कम्रेड मदन भण्डारीमाथी मण्डलेहरूले यसरी नै आ’क्र’मण गरेका थिए।हिजोका आ’क्र’म’णकारीहरू जुनसुकै संगठनका भएपनी,नभएपनी त्यीनीहरूले त्यीनै मण्डलेहरूको झल्को दिलाए।शतप्रतिशत अरिङ्गाल प्रवृत्ति नै सिद्ध भयो।कुरा यहाँ व्यक्ति र संगठनको होइन।कुरा एक प्रवृत्तिको हो र प्रवृत्ति अरिङ्गाल प्रवृत्ति नै साबित भयो।अरिङ्गाल एउटा तु’च्छ किरो जसले बोल्न र बिचारको बहस गर्न जान्दैन केवल चि’ल्न मात्रै जान्दछ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>
कतिले भने ज्ञानेन्द्र शाही अति नै उम्लिन्थ्यो त्यही भएर पोखियो,कतिले भने ज्ञानेन्द्र शाही प्रधानमन्त्री, राष्ट्रपतिलाई समेत मर्या’दा मि’चेर गा’ली गर्छ।हुनसक्छ,ज्ञानेन्द्र शाहीका केही क’मि’कम’ जोरीहरू हुनसक्छन् तर उनी अ’भद्र र अ’सभ्य भए भने द’ण्ड दिने कसले ?कानूनले,कुनै पार्टीको संगठनले वा कार्यकर्ताले ? कसले दिनुपर्ने हो द’ण्ड ? अनि ज्ञानेन्द्र शाहीको बिचारसँग बि’मती राख्न सकिन्छ,ज्ञानेन्द्र शाहीले राखेका सबै बिचारहरू सर्वोपरि हुन्छन् भन्ने छैन तर बिचारसँग बिमती राख्ने तरिका यहि हो ? बिचारसँग अ’सहमति राख्ने तरिका यही हो ?<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>