बकर इदमा सार्वजनिक बिदा, मुस्लिम संघको स्वागत

काठमाडौँ । सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा नेपाल मुस्लिम संघले स्वागत गरेको छ । संघका अध्यक्ष अब्दुल सत्तारले आफुहरुको मागलाई सरकारले सम्बोधन गरेको भन्दै मुस्लिम समुदायमाथी न्याय भएको बताउनु भयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो । संघले सरकार गठन भए लगत्तै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउदै बिदाका लागि अनुरोध गरेको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment