फोटोमा छोएर #Rip लेखिदिनुहोला , हे भ’गवान दाइजोको कारण कुनै छोरि चेलीलाई म’र्न नपरोस

घरकि सबैकी प्यारी कान्छी छोरि हुन् बिष्णु , ४ दिदि बहिनिकि प्यारी बहिनि बिष्णु थिइन्। कलिलै उमेरमा बुबाको मृत्यु भएपछि आमाको काखमा बसी घर ब्यबहार चलाएकी थिइन् बिष्णुले। यसै क्रममा बिष्णु ठुली भईन र बिबाहको कुराहरु चल्न लाग्योर बिष्णु बिबाह गर्न राजि भईन। पोखराकि बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँ’गाबाट खसेजस्तै भईन ।बिनिताको परिवारले लकडाउनको समयमा झमझम पानि परेको बेला १०/१५ लाख खर्च गरेर बिबाह गरिदिए अझ त्यो परिवारलाई सानो भएछ। मेरी छोरिलाई दिनरात दाइजो भएन भनि या’तना दिदा रहेछन्। धुमधामले बिहे गरेपछि सम्धीनि संग सम्धीमेलो गर्ने बेलामा दिएको औठी समेत नक्कली दिएको रहेछन भनि बिनिता कि आमाले भनेका छन्।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** इ’ज्यत नभएकाहरुले गर्दा आज मेरी छोरिले सं’सार छोड्नु पर्यो भनि आमाले भनेकी छिन्।हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृ’त्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति ख’र्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिएको सि’क्री सानो भयो भनेर छोरीले गु’नासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् । अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दु’लन फर्काउन आ’उन नपाउँदै छोरीले आ’त्मह’त्या गरेपछि माईतिपक्षले न्या’य मागिरहेको छन् ।बुहारी मा’रेको आ’रोप आएपछि बिष्णु बरालको सासु मिडिया मा आएकी छिन्। मेरा एक एक छोरा एक छोरि मात्र हुन् ,छोरी अस्ट्रेलिया भएपछि बिष्णु नै मेरो छोरि हुन् भनेकी थिइन्। बिहेको कुरा फिक्स भएपछि मैले दाइजो केहि पनि मागेको थिइन्। मेरो घर मा छोरि छैन त्यसैले मलाई छोरि मात्र चाहिएको हो भनेकी छिन्। छोराले पनि भारतमा काम गर्थ्यो त्यहाँ बाट उसलाई निकालेर नेपाल ल्याएका थियौ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
धेरै पटक उसले बिनिता भनि बोलाएपछि उ नबोले पछि आफै आउदा बिनिताको त्यस्तो अबस्था देख्दा उ डरायो र मलाई बोलायो। मैले त त्यतिकै जिस्केको होला सम्झेको थिए तर होइन रहेछ। मैले दाइजो ,सुनको बारेमा केहि बोलेको छैन र मैले दिएको सम्धिनीलाई सुनको औठी ग्यारेन्टी पनि होइन मैले कहिले पनि झुट बोल्दैन पनि भनेकी छिन्। मेरो छोरा कहिलेकाही रिसाउथ्यो मात्र उसले पनि बिनितालाई धेरै माया गर्थ्यो पनि भनेकी छिन्।हाम्रो घरमा छोरि थीएन बिष्णु आएपछि हाम्रो घर उज्यालो भएको थियो। बिष्णु म संग धेरै बोल्ने धेरै कुरा सेयर गर्ने गर्थिन। हामि आमा छोरि जस्तै थियौ ,मैले उसलाई कुनै कुरा को कमि गराएको थिएन। हामि संगै टिकटक बनाउने ,संगै खाना बनाउने गर्थौ। त्यो घटना घट्ने दिन भने हामि एल्बम हेरेर बसेका थियौ ,हेरेर सकेपछि उसले म एकछिन् सुत्छु भनि मैले हुन्छ भने छोरा ग्याम खेलिरहेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment