एजेन्सी । बलिउडमा फेरी एक पटक शोक छाएको छ । कलाकार मंदिरा बेदीको पति राज कौशलको बुधवार विहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको हृदयघातका कारण निधन भएको अमर उजालामा उल्लेख छ ।
राजले अभिनेताका रुपमा आफ्नो करियर शुरू गरेका थिए । उनले आफ्नो क्यारियरमा प्यार मे कभी कभीु, ,शादी का लड्डूु र एन्थोनी कौन हैु तीन फिल्म निर्देशित गरेका छन्। बॉलिवुडका धेरै सेलिब्रेटीहरूले राज कौशलको निधनमा शोक व्यक्त गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मंदिरा बेदी र राज कौशलको पहिलो भेट १९९६ मा मुकुल आनंदको घरमा भएको थियो। मन्दिरा अडिशन गर्न त्यहाँ पुगेकी थिइन र राज मुकुल आनन्दको सहायकको रूपमा कार्यरत थिए। यहींबाट दुबैको प्रेम सुरु भयो। मंदिरा बेदीले १४ ँफेब्रुअरी १ ९९९ मा राज कौशलसँग विवाह गरिन् ।
परिवारका सदस्यहरू विवाहको बिरूद्ध थिए मंदिरा बेदी र राज कौशनले १४ फेब्रुअरी १ ९९९ मा विवाह गरेको भएपनि उनीहरुको सम्बन्धलाई परिवारले स्वीकार गरेका थिएनन् । वास्तवमा मन्डिराका अभिभावकहरू उनको फिल्म निर्देशकसँग बिवाह गराउन चाहन्थे । तर कोही पनि दुबैको प्रेमको अगाडि खडा हुन सकेन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****