फेरि अर्को ब’ज्रपात भर्खरै अवतरण गर्दा गर्दै वि’मान दु’र्घटना समाचार

काठमाडौं। रुसको राजधानी मस्कोमा एक विमानमा आ’गला’गी हुँदा ४१ जनाको मृ’त्यु भएको छ मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आ’गला’गी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था ग’म्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उडेको केहीबेरमै प्राविधिक स’मस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।अवतरण गर्दागर्दै विमानको इन्जिनमा आ’गो लागेको थियो । सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिर हेको बेला पछाडिको भागमा आ’गो द’न्किरहेको र का’लो धु’वाँको मु’स्लो उडिरहेको देखिन्छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment