प्रिय रुपा बहिनीलाई पत्र : नहार तिमिले एकदिन पक्का जित्छौ त्यो जीत मानवताको जीत हुनेछ

काठमाडौं । पछिल्ला दिनहरुमा रूपा सुनारको डेरा प्रकरण निकै चर्चामा रहेको छ । उनलाई तल्लो जातको भन्दै कोठा भाडामा दिन नमानेकी घरबेटी सरस्वती प्रधान रिहा भएसँगै अनेक प्रश्नहरु उठ्न थालेका छन् ।

यो बीचमा चर्चित क्रान्तिकारी कवि बलाराम तिमल्सिनाले रूपाका नाममा एक पत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त पत्र सार्वजनिक गरेका हुन् । पत्र हेर्नुहोस्

प्रिय रूपा बहिनी ,
यो दुखको बज्र तिम्रो टाउकामा परेको वेलामा यो दाजुको तर्फबाट सान्त्वनाका दुई शब्द लेख्दै छु।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment