“प्रधानमन्त्री बनेपछि पहिलो प्राथमिकता खो’प”: देउवा

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापना भएर आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता खोप ल्याउने रहेको बताएका छन् ।

सोमबार विप’क्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो प्राथमिकता सबैका लागि को’रोना भा’इरस वि’रुद्धको नि:शुल्क खो’प दिने दा’बी गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

देउवाले केपी शर्मा ओली सरकार अनिय’मिततामा फ’सेको र खो’पमा ठूलो च’लखेल भएकाले आ’रोप लगाए । उनले अहिलेको सरकारले सार्वजनिक सुनुवाई बिना गरेका सबै निर्णय खा’रेज हुनुपर्ने त’र्क गरे ।

‘अहिले भएका सबै संवैधानिक अं’गका नियुक्ति खा’रेज हुन्छ’, उनले भने,‘सुनुवाई हुन नसकेमा सबै नियुक्ति स्वतः खा’रेज हुने व्यवस्था राखेर भएपनि निर्णय खारे’ज गर्छौं ।’

देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको ग’रिमा र मर्यादा राख्न नसकेको आ’रोप समेत लगाए । देउवाले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानका प्रा’वधान धु’जाधुजा बनाएको बताए ।

देउवाले संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसका आधारमा आफूले दा’वी प्रस्तुत गरेपनि प्रतिनिधिसभा विघ’टन गरिएको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment