प्रधानमन्त्री देउवालाई भारतीय धर्मगुरुको अर्को भविश्यवाणी, बालुवाटारमा खुशीयाली राजनीति

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय धर्मगुरुले अर्को भविश्यवाणी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले देउवाको भविश्यवाणी गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भेटमा देउवासहित उनकी पत्नी तथा नेपालकी पहिला महिला आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणसँगै छलफल गरेर देउवाको राजनीतिक भविश्यवाणी गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री देउवाले भारतीय धर्मगुरु सुर्याचार्यलाई भव्य स्वागत गरेका थिए ।उनले धर्मगुरुसँग आशीर्वाद ग्रहण गर्दै आफ्नो भविश्यको बारेमा जिज्ञासा राखेका थिए । उनको जिज्ञासामा जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले प्रधानमन्त्री देउवाको नक्षत्र राम्रो रहेकाले नेपालको प्रगति हुने बताएका थिए ।जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले हिन्दु धर्ममा विश्वास र आस्था राख्छन् ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment