प्रधानमन्त्री केपि ओलीले नै पुन राजसंस्था फर्काउने पक्का ! राजसंस्था हुनुपर्छ भन्ने जतिले सेयर गरौं

प्रधानमन्त्री केपि ओलीले नै पुन राजसंस्था फर्काउने पक्का ! राजसंस्था हुनुपर्छ भन्ने जतिले सेयर गरौं

बदलिँदो अवस्थामा उत्पन्न राजनीतिक घटना र विकासक्रमले राप्रपालाई उत्साहित बनाएकाले उनीहरू पर्ख र हेरको रणनीतिमा लागेका हुन् भनिन्छ । उनीहरूको विश्लेषणमा ‘राष्ट्रिय- अन्तर्राष्ट्रिय परिस्थितिले नेपालको राजनीति कता जान्छ भन्ने टुंगो छैन । त्यस्तै भयो भने मुलुकको राजनीतिक सिष्टम नै कोल्याप्स हुनसक्छ । त्यसैले महाधिवेशन मंसिरमा गर्नु उपयुक्त हुन्छ’ भनिएको छ ।कसरी सिष्टम कोल्याप्स होला र ? भन्ने जनआस्थाको जिज्ञासामा राप्रपा स्रोतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिल्ली र हरिद्वारमा गरिएको भव्य स्वागतलाई सितिमिति ठान्न नहुने भनेको छ । उसको दाबी छ, ‘त्यत्रो भव्य स्वागत गरेकाले भारतले केही न केही निर्णय गर्छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+